Techie IT
Saturday, November 1, 2025 | शुक्रबार, कात्तिक १४, २०८२
२०८२ कात्तिक १४, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रभोटेकोशीमा खस्यो मोटरसाइकल, चालक सकुशल

भोटेकोशीमा खस्यो मोटरसाइकल, चालक सकुशल


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसे–धुस्कुन–पिस्कर सडकखण्डको एकै स्थानबाट दिनहुँजसो मोटरसाइकल भोटेकोशी नदीमा खसेको छ ।

बाह्रविसे नगरपालिका– ४ मा पर्ने उक्त स्थानबाट भदौ १० गते एउटा मोटरसाइकल भोटेकोशी नदीमा खसेको थियो । उक्त मोटरसाइकल खसेको भोलिपल्ट फेरि त्यहीं ठाउँबाट अर्को मोटरसाइकल नदीमा खसेको त्रिपुरासुन्दरीका पूर्ववडाध्यक्ष सुकदेव रिसालले जानकारी दिए ।

रिसालका अनुसार भदौ ११ गते बिहान साढे ८ बजेतिर प्रदेश २–०५०–७७७२ नम्बरको मोटर साइकल भोटेकोशी नदीमा खसेको हो । मोटरसाइकल नदीमा खस्दा चालक नवराज खत्री र उनकी छोरी सामान्य घाइते भएको रिसालको भनाइ छ । खत्री आफ्नी छोरीलाई विद्यालय पुर्याउन जाँदै गर्दा दुर्घटना भएको हो ।

मोटरसाइकल नदीमा खसेदेखि निरन्तर खोजी भइरहेको तर अझैसम्म फेला नपरेको रिसालले बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । पछिल्लो समयका व्यस्त म्युजिक भिडिओ निर्देशक युवराज खत्रीको निर्देशनमा फेरि अर्को सांगितक कोसेली सार्वजनिक भएको छ । एक

एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ?

काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले

बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार

काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै

एलिना चौहानका पूर्वपति विष्णुलाई ज्योति मगरको साथ

काठमाडौं । गायिका ज्योति मगरले घुमाउरो शैलीमा एलिना चौहानका पूर्वपति विष्णु सापकोटालाई साथ दिएकी छिन् । मगले सामाजिक सञ्जालमा एउटा

एलिना चौहानको चोटले भरिएको अनुहारको तस्विरमाथि उब्जियो शंका 

काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको चोटयुक्त तस्वीरमाथि शंका उब्जिएको छ । दुई दिनअघि एलिनाका पूर्व श्रीमान्

ब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने

काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा युकेमा मैत्रीपूर्ण क्रिकेट खेल हुने भएकाे छ । खेलमा सहयोग जुट्ने रकम नेपालका अनाथ बालबालिकाका

Techie IT