गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ अब दुर्गेशले असभ्य गीत नभन्ने अब दुर्गेशले असभ्य गीत नभन्ने स्वर्णपत्र शुक्रबार, २०८१ भदौ ७ गते, १४:५१ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । मोडल तथा गायक दुर्गेश थापाले अब असभ्य गीत नगाउने प्रतिबद्धता जनाएका छन् । सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया पुगेका उनले अब स्यावासी पाउने गीत मात्रै गाउने प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘अब म गाली खाने काम गर्दिनँ । थोरै गीत निकाल्छु, ताली खाने र स्याबासी पाउने मात्र निकाल्छु ।’ उनले अस्ट्रेलियामा पनि आफूले गाली र आलोचना पाइने गीत नगाउने बताए । अस्ट्रेलियाका विभिन्न सहरमा हुने तीनलक्षित कार्यक्रममा दुर्गेशले प्रस्तुति दिंदैछन् । आइतबार उनी सिड्नीको ग्र्यालभिल पार्कमा आयोजना हुने कार्यक्रममा प्रस्तुत हुँदैछन् । #दुर्गेश थापा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार तुइन र फड्केले जोडियो नाका तातोपानी काठमाडौं । पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ । अविरल वर्षासँगैको बाढीले दसैंअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैनः यातायात मन्त्रालय काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैंअघि सञ्चालन हुने सम्भावना नरहेको भन्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत देशभर कुन-कुन सडक अवरुद्ध छन् ? काठमाडौं । गत ११ र १२ गते आएको अविरल वर्षापछि अवरुद्ध भएका केही सडकहरू अझै सुचारु हुन सकेका छैनन् । बाढीपहिरो अपडेटः २३३ जनाको मृत्यु,२२ जना अझै बेपत्ता काठमाडौं । यहि असोज ११ र १२ गते आएको बाढीपहिरामा परी हालसम्म २३३ जनाको मृत्यु भएको भने २२ जना अझै सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्दार काठमाडौं । सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेकाे गोकर्णेश्वर लाईट एकेडेमी बागमतीकै तेस्रो स्थानमा काठमाडौं । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा बागमती प्रदेशका संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा तृतीय स्थान प्राप्त लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ भोटेकोशी नदिले बगायो लार्चाको पुल ३ जुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता ४ होस्टेल-३ मार्फत चलचित्रमा डेब्यु गर्दै खेम बानियाँ ५ काेशी ब्यारेजमा यात्रुवाहक बस खस्याे ! ६ असाेज ११ र १२ काे माैसम कस्ताे ? ७ साइबर सुरक्षाको मामिलामा नेपाल कमजोर बन्दै