गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ युट्युवबाट हट्यो प्रकाश दूतराजको विवादित गीत ‘करिम’ युट्युवबाट हट्यो प्रकाश दूतराजको विवादित गीत ‘करिम’ स्वर्णपत्र आईतबार, २०८१ जेठ २० गते, १३:२८ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । गायक प्रकाश दूतराजको ‘विवादित’ गीत ‘करिम’लाई युट्युवबाट हटाइएको छ । शान्तिश्री परियारसँगको सहकार्यमा बनेको उक्त गीतलाई गायक दूतराजले युट्युवबाट हटाएका हुन् । वादी समुदायको मर्यादा र गरिमामा आँच आउने भाष्य सिर्जना गर्न खोजिएको भन्दै गीतको आलोचना भएको थियो । वादी समुदायकै व्यक्तिले सामाजिक संजालबाट यसको विरोध गर्दै आएका थिए । उक्त म्युजिकल फिल्म शैलीको गीतमा प्रकाशले वादी समुदाय यौनकर्ममा लाग्नुपर्ने बाध्यता र पीडा दर्शाएका थिए । उनले यो गीत सत्य घटनामा आधारित रहेको बताएका थिए । #करिम तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने चौतारा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६ सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको… काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं लोकप्रिय १ अमेरिकाबाट फर्काइएका नेपाली प्रहरीको नियन्त्रणमा (फर्किनेको सूचीसहित) २ काठमाडौं फर्किए पूर्वराजा ३ विवादका कारण दर्जनभन्दा बढी क्याम्पसमा स्ववियु चुनाव अवरुद्ध ४ उद्दार गरिएकी बालिका काठमाडौं महानगरपालिकाकै संरक्षणमा रहने उच्च अदालतको फैसला ५ भूमि अध्यादेशविरुद्ध परेको मुद्दामा प्रधानमन्त्री कार्यालयको आपत्ति ६ अमेरिकाको विमानस्थलबाटै पक्राउ परे रास्वपा नेता थापा ७ पार्टी सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको घोषणा ८ देश छाड्न अटेर गरेका एक नेपालीलाई अमेरिकाले जबरजस्ती नेपाल पठायो