Techie IT
Friday, May 23, 2025 | शुक्रबार, जेठ ११, २०८२
२०८२ जेठ ११, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्र‘चलचित्र छक्का पञ्जा-५’को गीत अश्लील भएको भन्दै ज्योति मगरको आपत्ति

‘चलचित्र छक्का पञ्जा-५’को गीत अश्लील भएको भन्दै ज्योति मगरको आपत्ति


काठमाडौं । ‘चलचित्र छक्का पञ्जा–५’ को एउटा निकै गीत विवादमा तानिएको छ । अहिले विवादमा तानिएको गीतको बोला हो, ‘बिहे भको छैन, कुमारी नि है म !’ भन्ने । गीतको बोलबाट नै प्रष्ट हुन्छ कि, यो गीत विवाद र चर्चाकै लागि चलचित्रमा राखिएको हो । गीतको भिडिओमा दीपकराज गिरी र अभिनेत्री वर्षा शिवाकोटीको अभिनय छ ।

चर्चा कमाएरै पैसा बटुल्न बानी परेका दीपकराज गिरी र दीपाश्री निरौलाले नियोजितरुपमै उक्त गीतलाई चलचित्रमा राखेको बुझ्न पनि गाह्रो छैन । यस गीतलाई लिएर लोकदोहोरी गायिका ज्योति मगरलेसमेत आपत्ति जनाएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले उक्त गीतमाथि गम्भीर प्रश्नसमेत उठाएकी छिन् ।

उनले ‘बिस्ताराले पोल्यो’, ‘३ महिने सुइ लाउछे’ जस्ता गीतहरुले समाज भड्किलो बनायो भन्नेले यो गीतलाई कसरी लिएका होलान् ? भन्दै प्रश्न गरेकी हुन् ।

दीपाश्री निरौलाको निर्देशनमा तयार ‘छक्कापञ्जा ५’ मा दीपकराज र वर्षासहित केदार घिमिरेको अभिनय छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

श्रृंगेरीका ३७औं शंकराचार्य महास्वामीजीको नेपाल भ्रमण स्थगित

काठमाडौँ । दक्षिणाम्नाया श्री श्रृंगेरी शारदा पिठमका ३७औं जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजी आगामी जेठ ८ देखि १० गतेसम्म

साम्य भयो शान्ति श्री परियार र खेम सेञ्चुरीको द्वन्द्व

काठमाडौं । लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्ति श्री परियार बिचको विवादले केही समय साङ्गीतिक बजार नै ततायो ।

जगतगुरु शंकराचार्य भारती शन्नीधानम नेपाल आउँदै, पशुपतिनाथसंगै मुक्तिनाथ जाने

  काठमाडौं । दक्षिणानामा श्री शारदा पीठम्,शृङगेरीका ३७ औं जगतगुरु, जगतगुरु शंकराचार्य श्री श्री विधुशेखर भारती शन्नीधानम धार्मिक यात्राका लागि

एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै

सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर

हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न

काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा

कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा

काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट

Techie IT