गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ स्थायी बन्ध्याकरणपछि पनि बच्चा जन्मिएपछि अस्पतालविरुद्ध उजुरी स्थायी बन्ध्याकरणपछि पनि बच्चा जन्मिएपछि अस्पतालविरुद्ध उजुरी स्वर्णपत्र आईतबार, २०८१ भदौ २ गते, ११:२५ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । स्थायी बन्ध्याकरण भ्यासेक्टोमी गरिसकेपछि पनि बच्चा जन्मिएको भन्दै एकजना रुसी पुरुषले अस्पतालविरुद्ध मुद्दा हाल्ने भएका छन् । चारवटा बच्चा जन्माएपछि भ्यासेक्टोमी गरेका ती व्यक्तिले पाँचौँ बच्चा जन्मिएसँगै भ्यासेक्टोमी गरिदिने अस्पतालविरुद्ध मुद्दा हाल्ने तयारी गरेका हुन् । रुसको उफा सहरका ४५ वर्षीय म्याक्सिम नामका ती पुरुषले आफ्नो चौथो बच्चा भएसँगै सन् २०२२ मा भ्यासेक्टोमी गरेका थिए । त्यसका लागि उनी स्थानीय प्रोमेडिटसिना नामक बन्ध्याकरण क्लिनिक गएका थिए । जहाँ ३० हजार रुबल्स तिरेर उनले शल्यक्रिया गराएका थिए । त्यतिबेला शल्यक्रिया सफल भएको थियो र उनलाई केही घण्टामै क्लिनिकले डिस्चार्ज गरेको थयो । तर गत वर्ष उनकी पत्नीले एक्कासी आफू गर्भवती भएको बताएपछि उनी झस्किए । अन्ततः गत नोभेम्बरमा उनकी पत्नीले पाँचौँ बच्चा जन्माइन् । त्यसपछि उनी क्लिनिकविरुद्ध अदालत जाने तयारीमा जुटेका हुन् । #स्थायी बन्ध्याकरण तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित… काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् । शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका बजारमा आयो ‘कलेजी खाइ झानो’ काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको पिरिम लाउ है’ सार्वजनिक काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली लोकप्रिय १ पोखराबाट दुर्गा प्रसाईं पक्राउ २ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो ३ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ४ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन् ५ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ६ ऊर्जामन्त्रीमा भरत पराजुलीको चर्चा, को हुन् उनी ? ७ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ८ भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित भएको दाबी