Techie IT
Thursday, June 11, 2026 | बुधबार, जेठ २७, २०८३
२०८३ जेठ २७, बुधबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रयशस्वी पुरस्कारको सर्टलिस्टमा विमल नेपालको उपन्यास पीपला

यशस्वी पुरस्कारको सर्टलिस्टमा विमल नेपालको उपन्यास पीपला


काठमाडौं । यशस्वी पुरस्कारको सर्टलिस्टमा विमल नेपालको उपन्यास पीपला पनि परेको छ । यशस्वी प्रज्ञा प्रतिष्ठानले प्रदान गर्ने पुरस्कारका लागि विभिन्न तीन विधाका २३ कृति छनोट भएका छन् ।

२० हजार रुपैयाँ नगदसहितको उक्त पुरस्कार आगामी भदौ २२ गते हुने काठमाडौँ कलिङ साहित्यक महोत्सवमा प्रदान गरिनेछ ।

पुरस्कारका लागि सर्टलिस्टमा पर्न सफल विमल नेपालको उपन्यास पीपलामा तत्कालीन समयमा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वले समाजमा पारेको दूरगामी असरबारे उल्लेख छ ।

हेर्नुहोस् पुरस्कारका लागि सर्टलिस्टमा पर्न सफल कृतिहरुः

आख्यानतर्फ

१ अन्तर -रमेश सायन
२ भृकुटी -गोेविन्दप्रसाद कुसुम
३ पीपला- विमल नेपाल
४ चरैवेति -जीवन जीवन्त
५ अम्रिकाने काशी- सरला गौतम
६ लार- मुना चौधरी
७ खोक्पा- डीआर
८ बोरा- अखण्ड भण्डारी
९ ईश्वरको अनुहार- दिव्य गिरी

गैरआख्यानतर्फ

१ गल्ली संसार- रोशन शेरचन
२ जोगियाना -कुमार नगरकोटी
३ नुनतेल -जीवन क्षेत्री
४ भुक्तमान- धिरेन्द्र सिनाल
५ बकपत्र- नरेन्द्रजङ्ग पिटर
६ संस्कृति चिन्तन -अरुण गुप्तो
७ मुकाम रणमैदान- मोहन मैनाली
८ संवेदनाकोे समायोग- ज्ञानु अधिकारी
९ प्रश्नहरू त बाँकी नै रहन्छन् -मोमिला

काव्यतर्फ

१ लहना र तीर- अभय श्रेष्ठ
२ बागीस्त्रीको आत्मकथा -सुमिना
३ अश्वत्थामाको निधारबााट बागमती बग्छ -देवव्रत
४ पहिरोभित्रको घाम -सुशीला खड्का हसिना
५ महाकाश -मुना धिताल अर्याल






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT