गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ तीजगीत विवादित भएपछि गायिका शान्तिश्री परियारले मागिन् माफी तीजगीत विवादित भएपछि गायिका शान्तिश्री परियारले मागिन् माफी स्वर्णपत्र बुधबार, २०८१ साउन १६ गते, १६:३४ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । ‘विस्तराले पोल्यो’ बोलको तीजगीत विवादित भएपछि गायिका शान्तिश्री परियारले माफी मागेकी छिन् । आफ्नो गीतलाई लिएर व्यापक आलोचना र विरोध भएपछि गायिका परियारले दर्शक–श्रोतासँग माफी मागेकी हुन् । बुधबार एक वक्तव्य जारी गर्दै उनले आफ्नो गीतका कारण समाजमा असर परेको स्वीकार्दै माफी मागेकी हुन् । उनले आगामी दिनमा गीत गाउँदा शब्दलाई ख्याल गर्ने पनि बताएकी छिन् । साउन ११ मा युट्युबमा रिलिज भएको तीज गीत ‘बिस्ताराले पोल्यो’मा शान्तिश्री र हरि गिरी ‘विमर्शी’को स्वर छ । गिरीकै संगीत रहेको गीत अपाच्य रहेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । #शान्तिश्री परियार तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार दसैंअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैनः यातायात मन्त्रालय काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैंअघि सञ्चालन हुने सम्भावना नरहेको भन्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत देशभर कुन-कुन सडक अवरुद्ध छन् ? काठमाडौं । गत ११ र १२ गते आएको अविरल वर्षापछि अवरुद्ध भएका केही सडकहरू अझै सुचारु हुन सकेका छैनन् । बाढीपहिरो अपडेटः २३३ जनाको मृत्यु,२२ जना अझै बेपत्ता काठमाडौं । यहि असोज ११ र १२ गते आएको बाढीपहिरामा परी हालसम्म २३३ जनाको मृत्यु भएको भने २२ जना अझै सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्दार काठमाडौं । सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेकाे गोकर्णेश्वर लाईट एकेडेमी बागमतीकै तेस्रो स्थानमा काठमाडौं । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा बागमती प्रदेशका संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा तृतीय स्थान प्राप्त सहकारी छानविन समितिको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक, के छ प्रतिवेदनमा ? काठमाडौं । सहकारी छानबिन विशेष समितिले गोर्खा मिडियाका सञ्चालकहरुले ‘आफ्नो शक्तिको गलत उपयोग गरेको’ निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण ३ सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत ४ तुइन र फड्केले जोडियो नाका तातोपानी ५ बाढीपहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु,२५ अझै बेपत्ता ६ भोटेकोशी नदिले बगायो लार्चाको पुल ७ बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी