Techie IT
Tuesday, July 28, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रशिक्षामन्त्री बन्न महावीर पुन तयार, भगवान कोइरालाले पनि स्वास्थ्य मन्त्री बन्न नमानेपछि प्रधानमन्त्री तनावमा

शिक्षामन्त्री बन्न महावीर पुन तयार, भगवान कोइरालाले पनि स्वास्थ्य मन्त्री बन्न नमानेपछि प्रधानमन्त्री तनावमा

जगदिश खरेललाई सञ्चारमन्त्री बनाइँदै


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तारको तयारी गरेकी छिन् । बुझिएअनुसार शिक्षा मन्त्रीका लागि प्रधानमन्त्रीले गरेको प्रस्तावलाई वैज्ञानिक महाविर पुनले स्वीकारेका छन् ।

त्यस्तै सञ्चारमन्त्रीमा जगदिश खरेल र पर्यटनमन्त्रीमा क्याप्टेन विजय लामालाई नियुक्ति गर्ने सम्भावना प्रबल छ । प्रधानमन्त्री कार्कीले स्वस्थ्यमन्त्री भने अझै भेट्टाउन सकेकी छैनन् ।

उनले नेत्रविज्ञ सन्दुक रुइत र मुटुविज्ञ भगवान कोइरालालाई स्वास्थ्यमन्त्रीका लागि प्रस्ताव गरेकी थिइन् । तर उनीहरुले उक्त प्रस्ताव अस्वीकार गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

Techie IT