गृहपृष्ठ ∕ समाचारपत्र ∕ लेखजंगको नियतमाथि रास्वपा कार्यकर्ताकै शंका लेखजंगको नियतमाथि रास्वपा कार्यकर्ताकै शंका चश्मामा क्यामेराको लेन्स जोडेर बैठकमा उपस्थित भएकोबारे नेताहरुकै प्रश्न स्वर्णपत्र सोमबार, २०८२ भदौ १६ गते, १५:२९ मा प्रकाशित समाचारपत्र काठमाडौं । विवादित रास्वपा उम्मेदवार लेखजंग थापाको नियतमाथि रास्वपाका नेता–कार्यकर्ताले नै शंका गरेका छन् । बहुपत्नीको आरोप खेपिरहेका थापाले पार्टीको बैठकमा उपस्थित हुँदा गोप्य क्यामेरा प्रयोग गरेपछि उनको नियतमाथि प्रश्न उठेको हो । बुझिएअनुसार भदौ ३ गते थापासहित अन्य ८ जना उम्मेदवारका प्रतिस्पर्धी पार्टीको नियमअनुसार गोप्य बैठकमा बसेका थिए । मोबाइलसमेत लक्करमा राखी बैठक कक्षमा पुगेका प्रतिस्पर्धीहरूमध्ये डा. लेखजंग थापाले चस्मामा प्रयोग भएको क्यामेराबाट अडियो र भिडियो कैद गरी गोपनीयता भङ्ग गरेको बुझिएको छ । थापाले भिडिओ रेकर्ड गरेको थाहा पाएलगत्तै अन्य सहभागीले आपत्ति जनाउँदै चस्मा फुकाल्न भनेका थिए । र, उनीविरूद्ध अन्य सहभागीले पार्टीमा लिखित उजुरीसमेत दिएका थिए । तर, उक्त उजुरीको बेवास्ता गर्दै पार्टीले थापालाई नै उम्मेदवारको टिकट दिएको छ । #लेखजंग थापा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको… पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक… काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब लोकप्रिय १ एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी २ रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को ३ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा ४ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ५ ‘एक व्यक्ति, एक पद’ले रास्वपामा रडाँको, बागमतीको नजिरले केन्द्रमा तनाव ६ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ७ नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? ८ बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट