Techie IT
Monday, December 15, 2025 | सोमबार, मंसीर २९, २०८२
२०८२ मंसीर २९, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसिन्धुपाल्चोकको चौतारा नगरपालिकाकामा माओवादीको मनलाग्दी, कार्यकर्तालाई दोहोरो नियुक्ति 

सिन्धुपाल्चोकको चौतारा नगरपालिकाकामा माओवादीको मनलाग्दी, कार्यकर्तालाई दोहोरो नियुक्ति 


काठमाडौं । चौतारा साँगाचोक गढी नगरपालिकाले आफ्ना राजनीतिक कार्यकर्ता पाल्न कानुनविपरीत बजेट खर्च गरेको महालेखा प्रतिवेदनमार्फत खुलासा भएको छ । नगरपालिकाको नेतृत्व गरिरहेको माओवादी केन्द्रले नियमविपरीत रकम भुक्तानी गर्दै आर्थिक अनियमितता गरेको तथ्य सार्वजनिक भएको हो ।

प्रतिवेदनअनुसार माओवादी कार्यकर्ता गोपाल खड्कालाई सुकुटे माध्यमिक विद्यालयमा करारमा माध्यामिक तहको शिक्षक नियुक्ति गरिएको छ । तर उनी विद्यालयमा पढाउने काममा नगई सदरमुकाममै बसेर माओवादीको गतिविधि गर्ने गरेका छन् ।

सोही समयमा खड्काको स्थानमा अर्को शिक्षकलाई सट्टामा भर्ना गरिएको महालेखा परीक्षणले देखाएको छ । महालेखाका अनुसार उक्त गैरकानुनी खर्च असुल गर्नुपर्ने खालको भएकोले ६ लाख १९ हजार ९ सय ५७ रुपैयाँ असुल गर्न आदेश गरिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

Techie IT