Techie IT
Saturday, June 13, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसुनकोशीमा किशोरी आत्मरक्षा तालिम, तीन विद्यालयका ४० विद्यार्थी सहभागी

सुनकोशीमा किशोरी आत्मरक्षा तालिम, तीन विद्यालयका ४० विद्यार्थी सहभागी


लामोसाँघु । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ७ मा किशोरी आत्मरक्षा तालिम सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको तालिममा स्थानीय तीनवटा माध्यमिक विद्यालयका किशोरीहरु सहभागी थिए ।

तालिममा सेतीदेवी शारदा माविक, जालपा मावि कोठे र सुनकोशी क्याम्पसका ४० किशोरी सहभागी भएको सुनकोशी– ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाले जानकारी दिए ।

बागमती युवा परिषद्ले आयोजना गरेको तालिममा पार्वती पौडेल र सीता ब्लोनले प्रशिक्षण दिएका थिए ।

तालिममको सुनकोशी गाउँपालिकाका प्रवक्तसमेत रहेका वडाध्यक्ष तिमल्सिनाले उद्घाटन गरेका थिए ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT