Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रअखिल र युवा संघको चेतावनी: मोहन बस्नेतले जबरजस्ती स्वास्थ्य चौकी उद्घाटन गरे प्रतिकार गर्ने

अखिल र युवा संघको चेतावनी: मोहन बस्नेतले जबरजस्ती स्वास्थ्य चौकी उद्घाटन गरे प्रतिकार गर्ने


काठमाडौं । भ्रष्टाचार अभियक्त कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित ठोकर्पामा बनेको स्वास्थ्यचाकी भवन उद्घाटन गर्ने विषयले अहिले निकै चर्चा पाइरहेको छ । सुनकोशी गाउँपालिकासँगै नेकपा एमाले र माओवादी केन्द्रले विज्ञप्तिनै जारी गरेर ‘जबरजस्त स्वास्थ्यचौकी उद्घाटन नगर्न’ चेतावनी दिएको छ । तर बस्नेत भने जसरी पनि चौकी उद्घाटन गर्ने रणनीतिमा छन् ।

यसैबीच नेकपा एमालेका भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले पनि पनि विज्ञप्ति जारी गर्दै उक्त स्वास्थ्यचौकी जबरजस्त उद्घाटन नगर्न आग्रह गरेको छ । उनीहरुले जबरजस्ती उद्घाटन गरे प्रतिकार गर्ने चेतावनी पनि दिएका छन् ।

सुनकोशीका युवा संघ अध्यक्ष रामकाजी खत्री र अनेरास्ववियु अध्यक्ष सुनिल थापाले संयुक्तरुपमा विज्ञप्ति जारी गरेका हुन् ।

बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएसँगै बस्नेतको सांसद पद निलम्बनमा परेको छ ।

अखिल र युवा संघले प्रतिकार गर्ने






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

Techie IT