Techie IT
Friday, June 20, 2025 | शुक्रबार, असार ६, २०८२
२०८२ असार ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रनेतृ बिन्दा पाण्डेको पुस्तक ‘भुइँमान्छे’माथि काठमाडौंमा विमर्श

नेतृ बिन्दा पाण्डेको पुस्तक ‘भुइँमान्छे’माथि काठमाडौंमा विमर्श

प्रदीप ज्ञवाली भन्छन्– पुस्तकले थुप्रै नेपथ्यका योद्धाहरुलाई समेटेको छ


काठमाडौं । नेतृ डा. बिन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘भुँइमान्छे’ माथि काठमाडौंमा विमर्श भएको छ ।

बुधबार बागबजारको होटल हार्दिकमा आयोजित विमर्श कार्यक्रममा वक्ताहरुले कृति र कृतिकारमाथि आफ्नो धारणा राखेका थिए । कार्यक्रमका प्रमुख वक्ता नेता एवम् लेखक प्रदीप ज्ञवालीले पुस्तकमा थुप्रै नेपथ्यका योद्धाहरुको कथा समेटिएको बताए ।

त्यस्तै राष्ट्रिय सभाका सदस्यद्वय अन्जन शाक्य र भगवती न्यौपानेले नयाँ पुस्ताका लागि पुस्तक निकै ज्ञानवद्र्धक र उत्प्रेरक भएको बताए । विमर्श कार्यक्रममा प्रेस काउसन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राससका प्रबन्ध निर्देशक सिद्धराज राईलगायतको उपस्थिति रहेको आयोजक एवम् कार्यक्रम सञ्चालक निमा काफ्लेले जानकारी दिइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

देउवा र प्रचण्डसँग छलफल गर्दै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाँदै, २० गते…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली

धुलिखेल–खावा सडकखण्डको हरिबिजोग, यात्रु मारमा

काठमाडौं । धुलिखेल–खावा सडक विस्तार आयोजना तीन वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीको लापरबाही, प्रशासनिक ढिलासुस्ती र अदालती प्रक्रियाका कारण

ग्वार्कोको ओभरपास सञ्चालनको तयारी अन्तिम चरणमा, असार ६ गते प्रधानमन्त्री…

काठमाडौं । ललितपुरको व्यस्त ग्वार्को चोकमा निर्माण सम्पन्न भएको ओभरपास अब केही दिनमै सञ्चालनमा आउने भएको छ । ओभरपासको प्रमुख

एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका

जब होटलमा श्रीमती भेट्न गएका अमित मृत भेटिए

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका युवक मृत फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका–१२

Techie IT