Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रस्वर्णपत्रकर्मी श्यामराजालाई निर्देशक समाजको सम्मान

स्वर्णपत्रकर्मी श्यामराजालाई निर्देशक समाजको सम्मान


काठमाडौं । स्वर्णपत्रका ‘टेक्निकल डाइरेक्टर’ श्यामराजा श्रेष्ठ सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाजको रजत जयन्तीको अवसरलाई श्रेष्ठलाई सम्मान गरिएको हो ।

नेपाली चलचित्र निर्देशनको क्षेत्रमा दुई दशक योगदान पुर्याएबापत समाजले श्रेष्ठलाई सम्मान गरेको हो । शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित एक भव्य समारोहबीच वनमन्त्री प्रेमबहादुर सिंहले श्रेष्ठलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

२०५७ सालमा क्लासिक सिने युनिभर्समा प्रताप सुब्बाबाट प्रशिक्षण लिएसँगै सुरु भएको श्रेष्ठको कलायात्राले निकै आरोह–अवरोहको सामना गरेको छ । अभिनय सिक्न प्रशिक्षण लिन गएका श्रेष्ठलाई सुब्बाले निर्देशनतिर लाग्न प्रेरणा दिएका थिए ।

दुई वर्ष निर्देशनको कोर्ष गरेर उनी निदेर्शनतिर अघि बढेका थिए । ‘वचन’ नामक टेलिसिरियलबाट निर्देशन यात्रा सुरु गरेका श्रेष्ठले सुब्बासँगै दार्जलिङ र सिक्किमका दुई ठूला प्रोजेक्टमा काम गर्ने मौका पाए । र त्यसपछि उनी निरन्तर टेली चलचित्र, चलचित्र, वृत्तचित्रलगायतको निर्देशनमा व्यस्त छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

Techie IT