Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रबिरासत जोगाउन सफल भयो सिन्धुपाल्चोक अखिल, बन्यो जिल्लाकै पहिलो ठूलो संगठन

बिरासत जोगाउन सफल भयो सिन्धुपाल्चोक अखिल, बन्यो जिल्लाकै पहिलो ठूलो संगठन


काठमाडाैं । सिन्धुपाल्चोकमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु जिल्लाकै सबैभन्दा ठूलो संगठन बन्न सफल भएको छ । भर्खरै सम्पन्न स्ववियु निर्वाचनको परिणामले सिन्धुपाल्चोमा अनेरास्ववियु पहिलो ठूलो संगठन भएको प्रमाणित गरेको हो ।

सिन्धुपाल्चोकका १२ मध्ये १० वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । १० मध्ये ४ वटा क्याम्पसमा जित हात पारेर अनेरास्ववियु जिल्लकै पहिलो ठूलो संगठन बनेको छ भने भने तीन वटामा जितेर अखिल क्रान्तिकारी दोस्रो र दुई वटामा जितेर नेविसंघ तेस्रो बनेको छ ।

सिन्धुपाल्चोकका दुईवटा क्याम्पसमा चुनाव हुनै बाँकी छ भने चौतारा क्याम्पसको मतगणना स्थागित भएको छ । अखिल सिन्धुपाल्चोकका इन्चार्ज कमल बुढाथोकीले चुनाव हुन र मत गन्न बाँकी क्याम्पसमा पनि अनेरास्ववियुले नै जित हात पार्ने दाबी गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

Techie IT