Techie IT
Sunday, December 14, 2025 | आईतबार, मंसीर २८, २०८२
२०८२ मंसीर २८, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रबिरासत जोगाउन सफल भयो सिन्धुपाल्चोक अखिल, बन्यो जिल्लाकै पहिलो ठूलो संगठन

बिरासत जोगाउन सफल भयो सिन्धुपाल्चोक अखिल, बन्यो जिल्लाकै पहिलो ठूलो संगठन


काठमाडाैं । सिन्धुपाल्चोकमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु जिल्लाकै सबैभन्दा ठूलो संगठन बन्न सफल भएको छ । भर्खरै सम्पन्न स्ववियु निर्वाचनको परिणामले सिन्धुपाल्चोमा अनेरास्ववियु पहिलो ठूलो संगठन भएको प्रमाणित गरेको हो ।

सिन्धुपाल्चोकका १२ मध्ये १० वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । १० मध्ये ४ वटा क्याम्पसमा जित हात पारेर अनेरास्ववियु जिल्लकै पहिलो ठूलो संगठन बनेको छ भने भने तीन वटामा जितेर अखिल क्रान्तिकारी दोस्रो र दुई वटामा जितेर नेविसंघ तेस्रो बनेको छ ।

सिन्धुपाल्चोकका दुईवटा क्याम्पसमा चुनाव हुनै बाँकी छ भने चौतारा क्याम्पसको मतगणना स्थागित भएको छ । अखिल सिन्धुपाल्चोकका इन्चार्ज कमल बुढाथोकीले चुनाव हुन र मत गन्न बाँकी क्याम्पसमा पनि अनेरास्ववियुले नै जित हात पार्ने दाबी गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

Techie IT