गृहपृष्ठ ∕ समाचारपत्र ∕ वाल्मीकिमा माओवादी आतंक, विद्यार्थीमाथि निर्घात कुटपिट वाल्मीकिमा माओवादी आतंक, विद्यार्थीमाथि निर्घात कुटपिट स्वर्णपत्र बुधबार, २०८१ चैत्र १३ गते, १७:३३ मा प्रकाशित समाचारपत्र काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठमा माओवादीनिकट अखिल क्रान्तिकारीका कार्यकर्ताले स्वतन्त्र विद्यार्थी प्रेम तिमल्सिनामाथि निर्घात कुटपिट गरेका छन् । स्ववियु निर्वाचनलाई लक्षित गरी क्रान्तिकारीले लगाएको ताला स्वतन्त्र विद्यार्थी प्रेम तिमल्सिनाले फोडेपछि माओवादीनिकट अखिल क्रान्तिकारीका कार्यकर्ताले उनलाई निर्घात कुटपिट गरेका हुन् । तिमल्सिनाले पठनपाठन प्रभावित भएको भन्दै पटक पटक अखिल क्रान्तिकारीका नेताहरुसंग संवाद गरिरहेका थिए । विश्वविद्यालयले पनि पटक पटक गरेको वार्ता असफल भएपछि स्वतन्त्र विद्यार्थीहरुको समुहले ताला फोडेका हुन् । तिमल्सिनालाई अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले घेरेर हेलमेट प्रहार गरेका थिए । तिमल्सिनाको मुखमा र टाउकोमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । तिमल्सिनालाई अहिले अस्पताल पुर्याइएको प्रत्यक्षदर्शीले बताए । #वाल्मीकि विद्यापीठ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग टेरामक्स घोटाला प्रकरणमा अदालत उपस्थित भए मोहन बस्नेत काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । टेरामक्स घोटाला प्रकरणमा मुद्दामा बयान पतञ्जली जग्गा प्रकरण: विशेष अदालतमा उपस्थित भए माधव नेपाल काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति सिन्धुपाल्चोक । भ्रष्टाचार अभियुक्त एवम् निलम्बित सांसद मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोप्रति भोटेकोशी एमालेले आपत्ति जनाएको छ । सोमबार पाल्पाको रामपुर नगरपालिकाको नौलो प्रयास, दुईभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई… काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाले दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष देउवा र प्रचण्डसँग छलफल गर्दै ओली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ नजिकिन थाले देउवा र प्रचण्ड, ओली तनावमा ३ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ४ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ५ अमरेशले ‘नेपाललाई लिजमा दिऊँ’ भनेपछि संसदमा लफडा, सभामुखसँग पर्याे चर्काचर्की ६ उपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग ७ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ८ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै