Techie IT
Monday, July 14, 2025 | सोमबार, असार ३०, २०८२
२०८२ असार ३०, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रअनेमसंघ सिन्धुपाचोकको अध्यक्षमा कल्याणी, सचिवमा रश्मी निर्वाचित

अनेमसंघ सिन्धुपाचोकको अध्यक्षमा कल्याणी, सचिवमा रश्मी निर्वाचित


काठमाडौं । नेकपा एमालेनिकट महिला संगठन अनेमसंघ सिन्धुपाल्चोकको अध्यक्षमा कल्याणी नेपाल निर्वाचित भएकी छन् । शुक्रबार खाडिचौरमा सम्पन्न अधिवेशनले नेपालको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा सुनिता अधिकारी र सरस्वती शर्मा अधिकारी चुनिएका छन् भने सचिवमा रश्मी सिलवाल निर्वाचित भएकी छन् ।

त्यस्तै कोषाध्यक्षमा कल्याणि घिसिङ्ग र उपसचिवमा गोमा दुलाल चुनिएका छन् ।

अधिवेशनले ५७ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको हो ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अमेरिकाले झन् कडा बनायो भिसा नीति

काठमाडौं । अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ । अब भिसा आवेदकले आफूले ५ वर्षदेखि प्रयोग गर्दै

सुविधाको आधारमा तोकियो यस्ता मापदण्ड, लक्जरी ट्याक्सीले साधारण ट्याक्सीको तुलनामा…

काठमाडौं । सरकारले नेपालमा गुड्दै आएका ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ल्याएको छ । ट्याक्सीको रुपमा प्रयोग

भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे…

भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि

इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति

काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले

अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो

काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि

वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी

काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी

Techie IT