Techie IT
Wednesday, November 12, 2025 | बुधबार, कात्तिक २६, २०८२
२०८२ कात्तिक २६, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रभोटेकोशी एमालेको जिम्मा सुन्तलीको काँधमा, को-को आए टीममा ?

भोटेकोशी एमालेको जिम्मा सुन्तलीको काँधमा, को-को आए टीममा ?


सिन्धुपाल्चोक । नेकपा एमाले भोटेकोशी गाउँपालिका नेतृत्वको जिम्मा सुन्तलीमाया श्रेष्ठको काँधमा आएको छ । हालै सम्पन्न गाउँ अधिवेशनले सुन्तलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा फुर्निमा शेर्पा र सचिवमा नोर्साङ शेर्पालाई चुनेको छ ।

त्यस्तै उपसचिवमा वीरबहादुर तामाङ र ग्यानर्पु शेर्पा चुनिएको अध्यक्षमा निर्वाचन सुन्तली श्रेष्ठले जानकारी दिइन् ।

नवनिर्वाचित उनीहरुले भोटेकोशी गाउँपालिकामा एमालेलाई सधैं पहिलो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

धमाधम राजनीतिमा होमिँदै नायिकाहरु, निशा अधिकारी वीरेन्द्र बस्नेतको पार्टीमा

काठमाडौं । बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् । अधिकारीलाई

सुमना श्रेष्ठलाई हर्क साम्पाङले गरे श्रम सँस्कृति पार्टीमा निम्तो

काठमाडौं । रास्वपा छाडेकी र कुलमानको पार्टीमा नअटेकी नेतृ सुमना श्रेष्ठलाई धरानका मेयर हर्क साम्पाङले आफ्नो पार्टीमा आउन निम्तो दिएका

एमालेसँगै कांग्रेस पनि संसद पुनःस्थपनाकै पक्षमा उभियो, चलायो हस्ताक्षर अभियान

काठमाडौं । एमालेसँग नेपाली कांग्रेस पनि संसद पुनःस्थापनाकै पक्षमा उभिएको छ । एमालेले संसद् पुनःस्थापनाका लागि अदालतमा रिट लिएर जाने

पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी ऋणमा डुबेपछि पैसा उठाउन नयाँ ट्याक्टिस अपनाएको छ । रास्वपाले रकम संकलनका लागि समानुपातिकतर्फ

डोल्मा इम्प्याक्ट फन्डलाई लाभकर छुट दिएको विषयले तनाव

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विवादै विवादको भुमरीमा फसेको छ । जेन–जी आन्दोलनको राप–तापबाट बनेको कार्की नेतृत्वको सरकार

आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना

नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन जी आन्दोलनमा गोली चलाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र

Techie IT