गृहपृष्ठ ∕ समाचारपत्र ∕ सडक अवरुद्ध भएपछि राजधानीको खाद्यान्न तथा तरकारीको भाउ आकाशियो सडक अवरुद्ध भएपछि राजधानीको खाद्यान्न तथा तरकारीको भाउ आकाशियो स्वर्णपत्र मंगलबार, २०८१ असोज १५ गते, १२:१८ मा प्रकाशित समाचारपत्र काठमाडौं । असोज ११ र १२ गतेको बाढीपहिरोका कारण काठमाडौं उपत्यका प्रवेश गर्ने सडक अवरुद्ध भएपछि संघीय राजधानीको बजारमा तरकारी तथा खाद्यान्नको भाउ आकाशिएको छ । देशकै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा पछिल्लो ४ दिनमा तरकारीको मूल्य २४३ प्रतिशतसम्म बढेको पाइएको छ । यसैबीच खाद्यान्न व्यवसायीले तेल, दाल, गेडागुडी र चिनीको मूल्य वृद्धि गरेका छन् । खुद्रा व्यापार संघका अनुसार हरेक ब्रान्डको खानेतेलको मूल्य कार्टुनमै २०० रुपैयाँसम्म बढेको छ । चिनीको मूल्य किलोको १०० रुपैयाँबाट ११० पुगेको छ । त्यस्तै ११ गते भण्टा २४३ प्रतिशतले बढेर २७ रुपैयाँ प्रतिकिलोबाट ९५ रुपैयाँ पुगेको छ भने लौकाको मूल्य ३५ रुपैयाँबाट ९५ रुपैयाँ पुगेको छ । बाटो अवरुद्ध भएर शुक्रवार, शनिवार र आइतवार ३ दिन तरकारी आपूर्ति घट्दा स्वाभाविक रूपमा मूल्यवृद्धि भएको व्यवसायीहरुको भनाई छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को… काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता ५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण लोकप्रिय १ भोटेकोशी नदिले बगायो लार्चाको पुल २ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ ३ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग ४ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प ५ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ६ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ७ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ८ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध