Techie IT
Monday, July 20, 2026 | आईतबार, साउन ३, २०८३
२०८३ साउन ३, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमुक्तिनाथ विकास बैंकका ग्राहकलाई त्रिशूली बिच रिसोर्टमा छूट सुविधा

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई त्रिशूली बिच रिसोर्टमा छूट सुविधा


काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई थप सेवा दिन धादिङकोे गल्छीमा रहेको ‘त्रिशूली बिच रिसोर्ट’सँग छूटसम्बन्धी सम्झौता गरेको छ । बैंकले रिसोर्टका विभिन्न सेवासुविधामा छूट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको हो ।

सम्झौतापश्चात् बैंकका ग्राहकले रिसोर्टमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म छूट प्राप्त गर्ने बताइएको छ । छूट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले बैंकको मान्य हुने डेबिट कार्ड तथा प्रिभिलेज कार्ड पेश गर्नुपर्ने अथवा बैंकको मोबाइल, इन्टरनेट बैंकिङद्वारा भुक्तानी गर्नुपर्नेछ ।

साथै, बैंकले ‘नेपालमै टिक्न, सजिलो छ’ नारासहित साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजना ल्याएको  छ । डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट रकम झिक्न विशेष छूटको व्यवस्था गरिएको छ ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायत कार्य बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT