गृहपृष्ठ ∕ मुख्यपत्र ∕ माओवादी पदाधिकारी बैठक बस्दै, प्रचण्डले उठेका प्रश्नको जवाफ दिने माओवादी पदाधिकारी बैठक बस्दै, प्रचण्डले उठेका प्रश्नको जवाफ दिने स्वर्णपत्र मंगलबार, २०८१ साउन १५ गते, ११:५४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिडाँडामा बस्ने बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची छ । केही दिनदेखि जारी बैठकमा सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो । यस्तै, बैठकले पार्टीको आगामी रणनीतिबारे पनि निर्णय लिने बताइएको छ । #माओवादी केन्द्र तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) नेपालमा राजतन्त्र फल्नकै लागि भनेर निकै ठूला आन्दोलन भए । हज्जारौंको ज्यान गयो । र, आन्दोलनकै बलमा स्थापना भएको गणतन्त्र स्वास्थ्य बिमा ५ लाखको बनाएर दीर्घरोगका लागि छुट्टै थैली बनाइने काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दै बिमा रकम ५ लाख पु–याउने योजना राजावादीको आन्दोलनमा लफडानै लफडा राजावादीहरूले राजसंस्था फर्काउन ‘संयुक्त जनआन्दोलन’को घोषणा गर्दै नवराज सुवेदीलाई कमाण्डर तोकेपछि अहिले राजनीति निकै गर्माएको छ । ओली सरकार ढाल्ने प्रचण्डको अर्को ट्याक्टिस, राजावादीलाई देखाएर राष्ट्रिय सहमतीय… काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जसरी पनि अहिलेको सरकार ढाल्न चाहन्छन् । फलस्वरुप प्रचण्डले नेपाली कांग्रेसका सभापति ट्रकमा लोड गरेर केरुङ लैजाँदै गरेको करिब २५ करोड रुपैयाँसहित… काठमाडौं । चीनको केरुङतर्फ लगिँदै गरेको अवस्थामा प्रहरीले स्रोत नखुलेको करोडौं रकम बरामद गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान आगामी बजेटमा करका दरभन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी वर्षको बजेटमा करका दर भन्दा दायरा बढाउन सरकारलाई सुझाव लोकप्रिय १ अमेरिकाबाट फर्काइएका नेपाली प्रहरीको नियन्त्रणमा (फर्किनेको सूचीसहित) २ काठमाडौं फर्किए पूर्वराजा ३ विवादका कारण दर्जनभन्दा बढी क्याम्पसमा स्ववियु चुनाव अवरुद्ध ४ उद्दार गरिएकी बालिका काठमाडौं महानगरपालिकाकै संरक्षणमा रहने उच्च अदालतको फैसला ५ भूमि अध्यादेशविरुद्ध परेको मुद्दामा प्रधानमन्त्री कार्यालयको आपत्ति ६ अमेरिकाको विमानस्थलबाटै पक्राउ परे रास्वपा नेता थापा ७ पार्टी सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको घोषणा ८ देश छाड्न अटेर गरेका एक नेपालीलाई अमेरिकाले जबरजस्ती नेपाल पठायो