Techie IT
२०८१ मंसीर २५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रइन्दिराको बचाउ गर्दै रविले भने- उहाँ संसारले मानेको मान्छे हो, त्यतिकै आरोप नलगाऔं

इन्दिराको बचाउ गर्दै रविले भने- उहाँ संसारले मानेको मान्छे हो, त्यतिकै आरोप नलगाऔं


काठमाडौं । संसदमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गम्भीर विवादमा मुछिएकी उपसभामुख इन्दिरा रानाको बचाउ गरेका छन् । उनले राना संसारभर चिनिएको मान्छे भन्दै ‘मान्छे चिनेर’ आरोप लगाउन चुनौती पनि दिएका छन् ।

‘सिंगो जीवन जेलमा परेका बाबुआमाको सन्तानलाई न्याय दिन संघर्ष गरेकी एउटा विषय आउनेवित्तिकै मानव तस्करको आरोप लगाउने ? यति निर्मम भयौं हामी ?’ उनले भने, ‘कसमाथि आरोप लगाएका छौं एकपटक सोची त हेरौं । संसारले मानेको व्यक्ति हो उहाँ ।’

रानालाई दुई–चार लाख रुपैयाँको खाँचो नभएकाले त्यस्तो नगर्ने उनको भनाइ थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कथा: स्वर्ग-नर्क

माधवराज गाउँका जानेमानेका ब्राह्मण थिए। साह्रै सरल जीवन जिउने उनी गाउँघरमा जजमान गरेर आफ्नो गुजारा चलाउँथे। धर्मप्रति उनको गहिरे आस्था

प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि चिनपिङसँग भेटवार्ता गरेका छन् ।

नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि…

नेपाल र चीनबीच ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ

वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ?

काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा

बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका– १,२ र ५ को सीमा कुम्भेश्वरमा ड्याम निर्माण गरेर जुगल–१ को अरुबोटेमा पावरहाउस हुने गरेर निर्माण भइरहेको

राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी

काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा

Techie IT