Techie IT
२०८१ माघ ७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रएकैदिन दुई हजारले बढ्यो सुनको भाउ, पुग्यो डेढ लाखनजिक

एकैदिन दुई हजारले बढ्यो सुनको भाउ, पुग्यो डेढ लाखनजिक


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकैदिन दुई हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएर कारोबार भएको थियो । यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

के साँच्चै सन्दिपले क्रिकेटबाट सन्यास लिन लागेका हुन् ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेको एउटा पोस्टले अहिले माहोल तातेको छ । उनले सामाजिक

रास्वपाका नेता कार्यकर्तालाई मुकुलको सुझाव- रवि दाइ आफैँ लड्न सक्षम…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कसित भएका महामन्त्री मुकुल ढकालले पार्टी सहस्यहरुलाई जनताको काममा लाग्न सुझाव दिएका छन्। आइतबार सामाजिक

सरकार ढाल्ने चर्को खेलमा लागे प्रचण्ड, पुर्याए आफ्नो पक्षमा ८०…

काठमाडौं । ६ महिनादेखि प्रतिपक्षमा खुम्चनु परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिलेको सरकार जसरी पनि ढाल्ने खेलमा लागेका छन्

तत्कालका लागि गठबन्धनको गडबड टर्याे

काठमाडाैं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा  पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रीहरूसँग कामको ब्रिफिङ मागेका छन्

अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेको अध्यादेश जारी हुनासाथ संसद्को बैठक बोलाउने तयारी गरेको छ । सरकारले पठाएका

आफ्ना मन्त्रीहरुसँग कांग्रेस सभापति देउवा पनि असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि संघीय सरकारमा सहभागी १२ जना आफ्ना मन्त्रीहरूसँग सन्तुष्ट हुन नसकेको बुझिएको छ

Techie IT