Techie IT
Wednesday, May 21, 2025 | बुधबार, जेठ ९, २०८२
२०८२ जेठ ९, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकांग्रेसले टुंग्यायो सबै मन्त्रीको नाम (सूचीसहित)

कांग्रेसले टुंग्यायो सबै मन्त्रीको नाम (सूचीसहित)


काठमाडौं । सत्तासाझेदार नेपाली कांग्रेसले सरकारमा सहभागी हुने सबै मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले आफ्नो भागमा परेका ९ वटै मन्त्रालयका लागि मन्त्रीको नाम टुंगो लगाएको हो ।

कांग्रेसले टुंग्याएको मन्त्री र मन्त्रालय यस्तो छ–

प्रकाशमान सिंह– उप प्रधानमन्त्री शहरी विकास

रमेश लेखक– गृह

आरजु राणा– परराष्ट्र

दीपक खड्का– ऊर्जा

ऐन बहादुर शाही– वन

अजय चौरसिया– कानून

तेजुलाल चौधरी– युवा खेलकुद

बद्री पाण्डे– पर्यटन

प्रदीप पौडयाल– स्वास्थ

रामनाथ अधिकारी– कृषि






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति…

काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क

मोहन बस्नेतसामू निरीह बन्यो सिन्धुपाल्चोकको एमाले-माओवादी

काठमाडाैं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता, निलम्बित सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको ‘काजी शैली’सामू सिन्धुपाल्चोकको नेकपा एमाले र माओवादी केन्द्र

शिक्षा विधेयकका प्रस्तावित प्रावधानप्रति शिक्षकको चर्को असन्तुष्टि

काठमाडौं । संसदीय उपसिमितिले सहमति जुटाएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूले फेरि असन्तुष्टि जनाएका छन् । नेपाल शिक्षक महासंघले उपसमितिले तयार

मोहन बस्नेतसँग डरायो सिन्धुपाल्चोकको माओवादी

काठमाडौं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता मोहनबहादुर बस्नेतले सोमबार सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा एउटा खानेपानी आयोजना उद्घाटन गरेका छन् । माओवादीबाट

न्यायाधीश र अधिवक्ता नातेदार परेको भन्दै रवि लामिछानेको मुद्दा आज…

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनवाइ स्थगित भएको छ ।

बालेनलाई किन टेर्दैनन् कांग्रेस-एमालेका वडाध्यक्ष ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वडा अध्यक्षहरुले टेर्न छाडेका छन् । मेयर शाहले मनलाग्दी गरेको भन्दै एमाले र

Techie IT