Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रके साँच्चै रास्वपा छाड्दैछन् कुलमान ?

के साँच्चै रास्वपा छाड्दैछन् कुलमान ?


काठमाडौं । नागरिक सरकारको मन्त्री भएर पनि राजनीतिक दलमा संलग्न भएको भन्दै चर्को आलोचना भएपछि कुलमान घिसिङले ऊर्जामन्त्रीबाट राजीनामा दिए ।

खासमा कुलमानद्वारा निर्मित पार्टी उज्यालो नेपाल र रास्वपाबीच पार्टी एकता भएपछि कुलमानलाई रास्वपाको उपसभापति बनाउने सहमति भएको थियो । तर कुलमान बाठो भएर आफू कुनै दलमा नभएको दाबी गर्दै सरकारमा बसिरहे ।

केही सीप नलागेपछि मन्त्रीबाट राजीनामा दिएर राजनीतिमा सक्रिय हुने घोषणा गरेका छन् । यससँगै कुलमान रास्वपासँग सन्तुष्ट हुन नसकेको बुझिएको छ । यसअघि नै असन्तुष्टिस्वरुप उज्यालो नेपालले निर्वाचन आयोगमा छुट्टै समानुपातिकको बन्द सूची बुझाउन खोजेको थियो ।

तर कानूनः नमिलेपछि उनीहरुले बन्द सूची बुझाउन पाएनन् । यसले उनीहरुबीच खटपट भएको त प्रष्टै छ । र, अहिले कुलमानले रास्वापा छाड्न लागेको चर्चा पनि चु्लिएको छ ।

रास्वपामा आफूले भनेजस्तो भाग नपाएपछि चिडिएका कुलमानले पार्टी नै छाड्ने चर्चा चलेको हो । यद्यपि, यसबारे उनले प्रष्टसँग केही भनेका छैनन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT