गृहपृष्ठ ∕ मुख्यपत्र ∕ प्रचण्डले आजै बालुवाटार छाड्ने, साँझ पेरिस डाँडाबाट ‘विशेष सम्बोधन’ प्रचण्डले आजै बालुवाटार छाड्ने, साँझ पेरिस डाँडाबाट ‘विशेष सम्बोधन’ स्वर्णपत्र शुक्रबार, २०८१ असार २८ गते, ११:४५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारीनिवास बालुवाटार छाड्ने तयारी गरेका छन् । संसदबाट विश्वास मत नपाएर पद गुमेलगत्तै उनले बालुवाटार छाड्ने तयारी गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बालुवाटारका केही सामान खुमलटार सारिइसकिएको छ । आज संसद बैठकपछि प्रधानमन्त्री प्रचण्ड पार्टी कार्यालय पेरिसडाँडा जानेछन् । त्यहाँबाट उनले जनतालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । पेरिसडाँडाबाट उनी खुमलटारतिर लाग्नेछन् । कांग्रेस–एमाले गठबन्धनले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा प्रस्तावित गर्ने तयारी गरेको छ । #प्रचण्ड तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको हुम्लाबाट नेपालगञ्जको जहाज टिकट पाउनै मुस्किल काठमाडौं । हुम्लाका नागरिकहरू जहाजको टिकट खरिदका लागि रातभर लाइन बस्न थालेका छन् । दशैं तिहार नजिकिएसँगै जिल्लाबाट बाहिर जान गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बाढीपहिरोमा परि काभ्रेमा हालसम्म ७७ जनाको मृत्यु काठमाडौं । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण ३ सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत ४ भोटेकोशी नदिले बगायो लार्चाको पुल ५ बाढीपहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु,२५ अझै बेपत्ता ६ जुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता ७ बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी