Techie IT
Tuesday, November 11, 2025 | मंगलबार, कात्तिक २५, २०८२
२०८२ कात्तिक २५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रदल दर्ताको चक्कर छाडेर ‘सिभिलियन फोर्स’ बनाउँदै सुदन गुरूङ

दल दर्ताको चक्कर छाडेर ‘सिभिलियन फोर्स’ बनाउँदै सुदन गुरूङ


काठमाडौं । जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपाल अभियानका संस्थापक सुदन गुरूङले ‘सिभिलियन फोर्स’ तयार पार्ने भएका छन् । कुलमान घिसिङसँग मिलेर दल दर्ता गर्ने प्रयास असफल भएपछि सुदनले सिभिलियन फोर्स बनाउन लागेका हुन् ।

उनले आफ्नो फोर्सको संगाठानिक संरचनाबारे भने खुलाएका छैनन् । उनले अब नेपालका लागि नयाँ नेतृत्व आवश्यक रहेको र त्यसका लागि पुराना दलको विकल्प खोज्नुपर्नेमा पनि जोड दिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

संसद पुनःस्थापनाको पक्षमा एमालेले गर्यो देशभर शक्ति प्रदर्शन

काठमाडौं । संसद पुनःस्थापनाको पक्षमा नेकपा एमालेले देशभर शक्ति प्रदर्शन गरेको छ । एमालेले वडा भेलापछि मंगलबार पालिका स्तरमा जुलससँगै

कुलमानले नियमन आयोगसँग अनुमति नै नलिइ ४३ करोड रुपैयाँ गडबड…

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नै नलिई भारतीय कम्पनी पीटीसीसँग ४३ करोड रुपैयाँ बराबर गडबडी गरी

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले जनाए प्रहरीको भूमिकाप्रति असन्तुष्टि  

काठमाडौं । मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रहरीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । मधेश भवनको तोडफोड रोक्न प्रहरीले भूमिका नखेलेको

भारतपरस्त भएको भन्दै ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को…

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ । कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३

भारतपरस्त भएको भन्दै ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को…

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ । कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३

सुमना श्रेष्ठलाई हर्क साम्पाङले गरे श्रम सँस्कृति पार्टीमा निम्तो

काठमाडौं । रास्वपा छाडेकी र कुलमानको पार्टीमा नअटेकी नेतृ सुमना श्रेष्ठलाई धरानका मेयर हर्क साम्पाङले आफ्नो पार्टीमा आउन निम्तो दिएका

Techie IT