Techie IT
Tuesday, November 11, 2025 | मंगलबार, कात्तिक २५, २०८२
२०८२ कात्तिक २५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रभारतपरस्त भएको भन्दै ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग 

भारतपरस्त भएको भन्दै ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग 


काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ । कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सान हुनेगरी विद्युत खरिदबिक्री सम्झौता गरेको भन्दै ‘जेन–जी मुभमेन्ट’ले बर्खास्तीको माग गरेको हो ।

मुभमेन्टका प्रवक्ता विजय साहले एक विज्ञप्ति नै जारी गरेर कुलमानको बर्खास्ती मागेका हुन् । घिसिङलाई मन्त्रीबाट बर्खास्त नगरे आन्दोलन चर्काउने जेन जी मुभमेन्टले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले जनाए प्रहरीको भूमिकाप्रति असन्तुष्टि  

काठमाडौं । मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रहरीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । मधेश भवनको तोडफोड रोक्न प्रहरीले भूमिका नखेलेको

भारतपरस्त भएको भन्दै ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को…

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ । कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३

सुमना श्रेष्ठलाई हर्क साम्पाङले गरे श्रम सँस्कृति पार्टीमा निम्तो

काठमाडौं । रास्वपा छाडेकी र कुलमानको पार्टीमा नअटेकी नेतृ सुमना श्रेष्ठलाई धरानका मेयर हर्क साम्पाङले आफ्नो पार्टीमा आउन निम्तो दिएका

कुलमानको टिमबाट सुमना आउट, बालेन र सुदनले पनि दिएनन् साथ

ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले एउटै पार्टी खोल्ने विषयमा सहमति भएको भनिएको थियो ।

भीम रावल पनि प्रचण्ड–माधवकै पार्टीमा मिसिने, हाइ कमाण्डकै भूमिकामा राख्ने…

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा। भीम रावल प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित

कुमारी बैंक र प्राइम बैंकमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत काम गर्ने दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । यो

Techie IT