Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनख्खु जेल ब्रेक प्रकरणमा रवि लामिछाने निर्दोष भएको खुल्यो, कारागार प्रमुखले नै रविलाई निकालेको स्वीकारे

नख्खु जेल ब्रेक प्रकरणमा रवि लामिछाने निर्दोष भएको खुल्यो, कारागार प्रमुखले नै रविलाई निकालेको स्वीकारे


काठमाडौं । नख्खु जेल ब्रेक प्रकरणमा रास्वपा सभापति रवि लामिछाने निर्दोष भएको खुलेको छ । जेन जी आन्दोलनका बेला जेलबाट भगाएको भनिएको पत्रबारे नयाँ तथ्य बाहिरिएसँगै लामिछाने निर्दोष भएको खुलेको हो ।

नख्खु कारागार प्रमुख सत्यराज जोशीले कारागार जलाउने जेन जीको धम्कीका कारण कसैको दबाबविना आफूले विवश भएर हस्ताक्षर गरेको स्वीकार गरेका हुन् । यससँगै उक्त प्रकरणमा रवि निर्दोष प्रमाणित भएका छन् ।

जाँचबुझ आयोगमा जोशीले ज्यानको डरकै कारण पत्रको व्यहोरा नहेरी हस्ताक्षर गरेको बयान दिएका हुन् । रवि छुटेपछि उनीमाथि सेटिङमा बाहिर निस्किएको भन्दै मिडिया ट्रायल भएको थियो, जुनकुरा अहिले आएर पुष्टि भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT