गृहपृष्ठ ∕ मुख्यपत्र ∕ बिजुली काटेर उद्योग बन्द गराएपछि सरकारलाई चावी बुझाउँदै उद्योगी, उत्पादन बन्द गरेर मुलुक कसरी समृद्ध हुन्छ ? भन्दै गरे प्रश्न बिजुली काटेर उद्योग बन्द गराएपछि सरकारलाई चावी बुझाउँदै उद्योगी, उत्पादन बन्द गरेर मुलुक कसरी समृद्ध हुन्छ ? भन्दै गरे प्रश्न स्वर्णपत्र आईतबार, २०८२ कात्तिक ९ गते, १६:१२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ मार्फत विद्युत प्रयोग गरी महसुल नतिरेका उद्योगहरूको लाइन काट्न थालेपछि निजी क्षेत्रमा असन्तोष चुलिएको छ । सरकारले थप १८ वटा उद्योगको लाइन काटिएलगत्तै उद्योगीहरूले उद्योग नै बन्द गर्न लागेका छन् । र, उनीहरुले सरकारलाई नै उद्योग चावी बुझाउन लागेका हुन् । प्राधिकरणले यसअघि छ वटा उद्योगको लाइन काटेको थियो । #बिजुलीको शुल्क तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन गुम्बाको सहर भनिने यो क्षेत्रमा ह्योल्मो जातिको बाहुल्यता छ, जहाँको विशिष्ट संस्कृति, आतिथ्य सत्कार र प्राकृतिक सुन्दरताले आगन्तुकलाई आकर्षित गर्ने खर्च गर्न मिल्ने रकम बैंकमै थन्किएर तनाव, ४२ दिनका लागि… काठमाडौं । खर्च गर्न मिल्ने रकम बैंकमै थन्किएर तनाव भएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम तिहारपछि सुनको भाउमा आयो एक्कासि गिरावट, तोलामै ११ हजार ६… काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ । मूल्य घटेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ले देश भुङ्ग्रोमा गएको दुर्गा प्रसाईको दाबी दुर्गा प्रसाईले देशलाई कमजोर बनाउन विदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् । जेन जी आन्दोलनमा भारतीयदेखि क्यानाडियनसम्मको घुसपैठ भएको प्रमाण बाहिरियो काठमाडौं । काठमाडौंमा भएका जेन–जी प्रदर्शनमा विदेशी नागरिकता र राहदानीको आडमा सक्रिय समूहको संलग्नता खुल्न थालेको छ । क्यानाडाको नागरिकता हायात होटलका कर्मचारीलाई गेटबाटै फर्काइयो, पुनर्निर्माण सकिएपछि फिर्ता बोलाइने काठमाडौं । जेन जी आन्दोलनका कारण होटल सञ्चालन गर्नसक्ने अवस्था नरहेको भन्दै हायात होटलले आफ्ना कर्मचारीलाई गेटबाटै फिर्ता पठाएको छ लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल ३ एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको दुर्गा प्रसाईंको दाबी ४ काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन ५ बालेनसँग दोहोरो चिनजाननै नभएको सुदन गुरुङको दाबी, अहिलेसम्म भेट नै नभएको प्रष्टोक्ति ६ रास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति ७ जेन जी आन्दोलनलाई टीओबीले अराजक बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष ८ ८०० रुपैयाँले घट्यो सुनको मूल्य