गृहपृष्ठ ∕ मुख्यपत्र ∕ जेन जीको आवरणमा एनजिओको रजाइँ, देशको स्वाभिमान र सार्वभौमिकतामाथि नै गम्भीर प्रश्न जेन जीको आवरणमा एनजिओको रजाइँ, देशको स्वाभिमान र सार्वभौमिकतामाथि नै गम्भीर प्रश्न स्वर्णपत्र आईतबार, २०८२ असोज २६ गते, १६:२६ मा प्रकाशित मुख्यपत्र काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमहरुमा एनजिओ हामी भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । शनिबार प्रधानमन्त्री र जेन जी प्रतिनिधिबीच भएको छलफलमा समेत यो विषयले निकै महत्वपूर्ण स्थान पायो । र, जेन जी अगुवाले सरकार एनजिओबाट चलेको भन्दा प्रधानमन्त्री सुशीला कार्की नराम्ररी भोक्किएकी थिइन् । तर, पछिल्लो समय देखिएका सबै घटनाक्रमले अहिलेको सरकार एनजिओको नियन्त्रणमा भएको अनुमान गर्न सकिन्छ । मन्त्रिपरिषद्का अधिकांश सदस्य बारबरा फाउन्डेसको सदस्य हुनु, प्रस्तावित मन्त्रीहरु पनि अमेरिकी युथ काउन्सिलका सदस्य हुनु र आन्दोलनमा फ्री तिब्बेतवालाहरु समेत सहभागी भएको भिडिओ बाहिरिनुले थुप्रै शंकाहरु उब्जाएको छ । जसले नेपाली राष्ट्रियता, स्वाभिमान र सार्वभौमिकतालाई नै कमजोर पार्ने भन्दै टिप्पणी पनि भइरहेका छन् । #जेन जी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित… काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् । लोकप्रिय १ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा २ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ३ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ४ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ५ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ६ चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना ७ कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क ८ महाधिवेशनको तयारीमा जुट्यो रास्वपा, सभापतिमा रवि लामिछाने नै दोहोरिने सम्भावना