Techie IT
Thursday, July 23, 2026 | बुधबार, साउन ६, २०८३
२०८३ साउन ६, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रओली सरकारभन्दा निरंकुश बन्यो सुशीला कार्की नेतृत्वको नागरिक सरकार

ओली सरकारभन्दा निरंकुश बन्यो सुशीला कार्की नेतृत्वको नागरिक सरकार

माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्दा निकोलस भुसालसहित दर्जनौं जेन जी अभियन्ता पक्राउ


काठमाडौैं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारभन्दा अहिलेको सुशीला कार्की नेतृत्वको नागरिक सरकार बढी निरंकुश ढंगमा प्रस्तुत भएको छ ।

नागरिक आन्दोलनको बलमा बनेको सरकारले बिहीबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई पक्राउ गरेर निरंकुश शैली प्रस्तुत गरेको हो ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले जेनजी अभियन्ता निकोलस भुसालसहित दर्जनौंलाई पक्राउ गरेको हो । जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित युवालाई प्रहरीले पक्राउ गरेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT