गृहपृष्ठ ∕ मुख्यपत्र ∕ ‘उडायो सपना सबै दलालले’ (भिडिओसहित) ‘उडायो सपना सबै दलालले’ (भिडिओसहित) स्वर्णपत्र सोमबार, २०८१ असार २४ गते, ११:५१ मा प्रकाशित मुख्यपत्र काठमाडौं । १६ महिनाअघि श्रम गर्नका लागि मलेसिया गएका २६ नेपाली युवा सोमबार रित्तो हात स्वदेश फर्किका छन् । देशको विभिन्न भूगोलका २६ युवालाई अनेक प्रलोभन देखाएर विदेश पठाइएको थियो । घर खर्च धान्नै धौधौ भएपछि ऋण काडेर परेदेशिएका उनीहरुको परदेशी जीवन निकै दर्दनाक बन्यो । सपना पनि उडेको आँखा लिएर स्वदेश फर्किएका यी नेपाली युवाको पीडा सुन्नुहोस्, उनीहरुकै आवाजमा– #मलेसिया तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा,भ्रामक र अनुचित व्यापार गरेको… काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो नेकपा एमालेको नयाँ नेतृत्वमा लागि आज मतदान हुँदैछ । मतदान दिउँसो चार बजेबाट सुरु हुनेछ । एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि गायीका ज्योती मगर पनि खुलेरै नेकपा एमालेको महाधिवेशनमा लागेकीछीन् । लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन… काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस् काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् । लोकप्रिय १ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प २ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी ३ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ४ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ५ भोटेकोशी नदिले बगायो लार्चाको पुल ६ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ७ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ८ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति