गृहपृष्ठ ∕ मुख्यपत्र ∕ बालेन शाहको घरमा तोडफोड भएको भन्दै एमाले नेता महेश बस्नेतले सार्वजनिक गरेको भिडिओ फेक भएको खुल्यो बालेन शाहको घरमा तोडफोड भएको भन्दै एमाले नेता महेश बस्नेतले सार्वजनिक गरेको भिडिओ फेक भएको खुल्यो स्वर्णपत्र बिहीबार, २०८२ असोज २ गते, १४:२४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । काठमाडौँका मेयर बालेन शाहको महोत्तरीस्थित घर तोडफोड भएको भएको भन्दै एमाले नेता महेश बस्नेतले राखेको भिडिओ भ्रामक रहेको पाइएको छ । बस्नेतले सार्वजनिक गरेको उक्त भिडिओ जेन–जी आन्दोलनको दोस्रो दिन अर्थात भदौ २४ गते सर्लाहीको ब्रम्हपुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको घरमा भएको तोडफोडको भएको खुलेको छ । भदौ २४ गते देशभरका सयौं सरकारी कार्यालयसँगै नेता तथा जनप्रतिनिधिको घरमा तोडफोड एवम् आगजनी भएको थियो । #बालेन शाह तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गरेको अवस्थामा भेटिइन्, कल्पना भुजेल । ५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको… काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र सर्त रहेको बताएका छन्। बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख लोकप्रिय १ भोटेकोशी नदिले बगायो लार्चाको पुल २ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ ३ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ६ अपडेट: १९ यात्रु थिए दुर्घटना भएको जहाजमा, पाइलटको उद्धार ७ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक ८ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प