गृहपृष्ठ ∕ मुख्यपत्र ∕ विवादै विवादको घेरामा प्रस्तावित प्रधानमन्त्री शुशीला कार्की विवादै विवादको घेरामा प्रस्तावित प्रधानमन्त्री शुशीला कार्की सेनाले बन्दुकको नालबाट दिने नियुक्ति लिएर कलंकको टीका लगाउन लागेको आरोप स्वर्णपत्र बिहीबार, २०८२ भदौ २६ गते, १५:०० मा प्रकाशित मुख्यपत्र काठमाडौं । जेन जीले अन्तरिक सरकारको प्रधानमन्त्रीका लागि सिफारिस गरेकी पूर्वप्रधानन्यायाधीश अनेक विवादमा मुछिएकी छिन् । जेन जीले प्रधानमन्त्रीमा सिफारिस गर्ने भन्ने हल्ला बाहिरिनेवित्तिकै कार्कीले एक भारतीय सञ्चारमाध्यममा दिएको अन्तरवार्ताले अहिले धेरैको ध्यान खिचेको छ । आफू भारतकी चेली भएको र भारतप्रति सदा बफादार हुने आशयको अन्तरवार्ता दिएपछि उनी विवादमा तानिएकी हुन् । यससँगै उनलाई पूर्वकांग्रेसी, वयोवृद्ध र यसअघि कांग्रेसको सिफारिस मनलाग्दी ८० जना न्यायाधीश नियुक्ति गरेको पनि अभियोग छ । यतिसम्म कि, उनले यसअघि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीलाई तत्कालीन समयमा चुनावी सरकारको प्रमुख बनाउने बेला पनि फरक मत राखेकी थिइन् । यसरी चारैतिर विवादमा मुछिएकी कार्कीलाई प्रधानमन्त्री बनाउन लागेको भन्दै आलोचना भइरहेको छ । #शुशीला कार्की तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित… काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् । लोकप्रिय १ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा २ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ३ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ४ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ५ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ६ चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना ७ कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क ८ महाधिवेशनको तयारीमा जुट्यो रास्वपा, सभापतिमा रवि लामिछाने नै दोहोरिने सम्भावना