Techie IT
Wednesday, October 29, 2025 | बुधबार, कात्तिक १२, २०८२
२०८२ कात्तिक १२, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्र३० लाखको भवन बनाउँदा २७ लाख भ्रष्टाचार, तीन जिशिअसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

३० लाखको भवन बनाउँदा २७ लाख भ्रष्टाचार, तीन जिशिअसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं । ३० लाख रुपैयाँको बजेटमा दुई लाख ७२ हजार रुपैयाँबराबरको काम गरेर बाँकी बजेट भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन तीन जिल्ला शिक्षा अधिकारीसहितका व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन जिशिअहरू डा. गणेशप्रसाद भट्टराई, केशवप्रसाद दाहाल र ज्ञानमणि नेपालविरुद्ध मुद्दा दायर भएको हो । नेपालविरुद्ध यसअघि पनि अख्तियारले अर्को मुद्दा दायर गरिसकेको छ ।

हलेसी तुवाचुङ नगरपालिका– ४ स्थित लक्ष्मी माध्यमिक विद्यालयको भवन बनाउन भनेर जिल्ला शिक्षा कार्यालयबाट २४ लाख विनियोजन भएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

६२ अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख

महाधिवेशनको तयारीमा जुट्यो एमाले, प्रतिनिधि घटाउने तयारी

काठमाडौं । नेकपा एमाले महाधिवेशनको तयारीमा जुटेको छ । जसका लागि एमालेले कात्तिक १५ गते सचिवालय बैठक बोलाएको छ ।

अमेरिका बसेर नेपालमा भ्रम छर्न पल्केका टंक दाहालले मागे माफी,…

काठमाडौं । पछिल्लो समय सोसल मिडिया इन्फ्ल्युएन्सरका नाममा समाज भाँड्नेको संख्या बढिरहेको छ । तीमध्येका एक हुन्, अमेरिका बसेर ज्यादै

ओलीप्रति नरम बन्न थाले गृहमन्त्री अर्याल, भन्छन्– स्टन्ट गरेर हुँदैन,…

काठमाडौं । केही दिनअघिसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अति रुखो ढंगमा प्रस्तुत हुने गरेका गृहमन्त्री ओमप्रकाश अर्याल एकाएक नरम

केपी ओलीको पासपोर्ट रोक्काविरुद्ध पनि पर्यो सर्वोच्चमा रिट, छिट्टै सुनुवाइ…

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

१० खर्ब अपचलनका अभियुक्त दीपक भट्टलाई सरकारकै संरक्षण

काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टले १० खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको भन्दै परेको उजुरीमाथिको छानबिन गर्न वर्तमान सरकारका

Techie IT