Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपाले उम्मेदवार छान्न अपनाएको ‘प्राइमरी इलेक्सन’मा पनि केन्द्र नै हाबी हुने

रास्वपाले उम्मेदवार छान्न अपनाएको ‘प्राइमरी इलेक्सन’मा पनि केन्द्र नै हाबी हुने


काठमाडौं । रुपन्देही– ३ मा हुने उपनिर्वाचनमा उम्मेदवार बनाउन रास्वपाले प्राइमरी इलेक्सन विधि अपनाएको छ । जुन विधिको अहिले सर्वत्र प्रशंसा भइरहेको छ । तर, गहिरो ढंगमा बुझ्दा उक्त प्राइमरी इलेक्सनमा पनि पार्टी केन्द्र नै हाबी हुने देखिएको छ ।

रास्वपाले उम्मेदवार छान्न अपनाएको विधिअनुसार प्रतिस्पर्धामा रहेका नेतालाई केन्द्रीय नेताले दिने मतभार ५० प्रतिशत कायम गरिएको छ । त्यस्तै स्थानीय नेताले दिने मतको भारलाई ५ मात्रै कायम गरिएको छ ।

यसरी हेर्दा रास्वपाले उम्मेदवार छान्न खुबै लोकतान्त्रिक विधि अपनाएको जस्तो देखिए पनि अन्तिममा केन्द्रले नै जबरजस्त उम्मेदवारको टुंगो लगाउनेछ । रुपन्देही– ३ को उम्मेदवार हुने रास्वपाका ९ जना प्रतिस्र्धामा छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT