गृहपृष्ठ ∕ मुख्यपत्र ∕ पशुपतिको घाटबाट हड्डी किन्ने मान्छे पनि भेटियो, थप अनुसन्धान गर्दै प्रहरी पशुपतिको घाटबाट हड्डी किन्ने मान्छे पनि भेटियो, थप अनुसन्धान गर्दै प्रहरी स्वर्णपत्र बिहीबार, २०८२ साउन २९ गते, १६:५१ मा प्रकाशित मुख्यपत्र Dead bodies of the people who were killed in a bus accident in Birtadeurali VDC-9, Khaharekhola of Kavrepalanchowk district on Monday were cremated at Pashupatinath Temple on Wednesday,Bhadra 1,2073.POST PHOTO/PRATAP THAPA/KANTIPUR काठमाडौं । पशुपतिको घाटमा जलाइरहेको शवको हड्डी निकालेर बेचबिखन गरेको घटनामा खरिद गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सर्लाही घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादवलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ठाकुरले नै हड्डी र खरानी खरिद गरेको पाइएको छ । उनीहरुलाई कपुरको बट्टामा राखेर उक्त हड्डी बिक्री गरेको आरोप लागेको थियो । #पशुपति तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन… काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस् काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् । प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को… काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् । एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । ११औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ लोकप्रिय १ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प २ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी ३ भोटेकोशी नदिले बगायो लार्चाको पुल ४ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ५ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ६ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ७ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ८ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग