गृहपृष्ठ ∕ मुख्यपत्र ∕ भूमि विधेयकले फेरि हल्लाइदियो सरकारको जग भूमि विधेयकले फेरि हल्लाइदियो सरकारको जग स्वर्णपत्र बिहीबार, २०८२ साउन १ गते, १४:३३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । भूमि विधेयकका कारण सत्ताको जग नै हल्लिएको छ । यसै विधेयकका कारण जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने अन्य दलभित्र पनि तीव्र विवाद छ । सत्ताको मुख्य साझेदार दल नेपाली कांग्रेसकै एउटा ठूलो समूह यो विधेयकको विपक्षमा छ । तर, सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले भने जसरी पनि विधेयक पारित गर्ने मनस्थितिमा छ । तर अहिले जसपा नेपालले भूमि विधेयकमा समर्थन फिर्ता लिएपछि राष्ट्रिय सभाबाट विधेयक पारित गर्न सरकारलाई सकस पर्नेछ र विधेयक अघि बढ्ने सम्भावना टरेको छ । विधेयकमा गिरिबन्धु टी–स्टेट लगायतका व्यवसायीलाई हदबन्दी छुट दिने प्रावधान राखिएको छ भने कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संशोधनको माग गरेका छन् । #भूमि विधेयक तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै लोकप्रिय १ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो २ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ३ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ४ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य ५ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ६ नाटक: न्याय ७ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ८ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन्