Techie IT
Friday, November 7, 2025 | शुक्रबार, कात्तिक २१, २०८२
२०८२ कात्तिक २१, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रचारैतिरबाट चेपुवामा परेपछि बालेनले खोजे विद्या भण्डारीको छहारी, भविष्यमा होला त राजनीतिक सहयात्रा ?

चारैतिरबाट चेपुवामा परेपछि बालेनले खोजे विद्या भण्डारीको छहारी, भविष्यमा होला त राजनीतिक सहयात्रा ?


काठमाडौं । सबैतिरबाट चेपुवामा परेका काठमाडौं महानगरका मेयर बालेन साहले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको छहारी खोजेका छन् ।

समयमै बजेटसमेत ल्याउन नसकेका मेयर साहले एमालेमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीसँग भेटेर साथ मागेका हुन् । बालेन र भण्डारीको भेटलाई कतिपयले राजनीतिक सहयात्राको रिहर्लसलको रुपमा पनि बुझेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना

नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन जी आन्दोलनमा गोली चलाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र

तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन्…

चितवनमा सुरु भएको रास्वपाको विस्तारित बैठकमा केन्द्रीय नेताहरुले नै लेबी बुझाउन आनाकानी गरेपछि तनाव भएको छ ।

विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले

काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर

बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन

काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम

एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि…

काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी

चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले…

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने

Techie IT