Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रओलीविरुद्ध खुल्दै एमालेका नेता, ८ पदाधिकारी नै विद्या भण्डारीको पक्षमा

ओलीविरुद्ध खुल्दै एमालेका नेता, ८ पदाधिकारी नै विद्या भण्डारीको पक्षमा

पद्मा अर्यालदेखि ईश्वर पोखरेलसम्मले चलाए अभियान


काठमाडाैं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपाभित्र अहिले ७० वर्षे उमेर हदको विषय पेचिलो बनेको छ ।

पार्टीको विधान महाधिवेशन नजिकिँदै गर्दा एमाले नेताहरू ७० वर्षे उमेरहदसँगै भावी नेतृत्वको विषयमा कित्ताकाट हुन थालेका हुन् । एमाले नेता तथा कार्यकर्ता अहिलेका पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व उपाध्यक्ष एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्ष–विपक्षमा कित्ताकाट भएका हुन् ।

अहिले एमालेमा १८ जना पदाधिकारी छन् । र, उनीहरु सबै नै आ–आफ्नो कित्तामा विभाजित छन् । बुझिएअनुसार १८ पदाधिकारीमध्ये ८ जना पदाधिकारी खुलेरै पूर्वराष्ट्रपति भण्डारीको पक्षमा लागेका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगै उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू गोकर्ण विष्ट र पद्मा अर्याल भण्डारीको पक्षमा उभिएको भनिएको छ । यसमा छविलाल विश्वकर्मा लगायतका केही नेताहरूको भने कित्ता नखुलेको बताइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT