गृहपृष्ठ ∕ मुख्यपत्र ∕ शिक्षा विधेयकका प्रस्तावित प्रावधानप्रति शिक्षकको चर्को असन्तुष्टि शिक्षा विधेयकका प्रस्तावित प्रावधानप्रति शिक्षकको चर्को असन्तुष्टि झन् कडा र निर्णायक आन्दोलनको रणनीति बनाउँदै शिक्षक महासंघ स्वर्णपत्र सोमबार, २०८२ जेठ ५ गते, १५:४८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । संसदीय उपसिमितिले सहमति जुटाएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूले फेरि असन्तुष्टि जनाएका छन् । नेपाल शिक्षक महासंघले उपसमितिले तयार पारेको प्रतिवेदनमाथि आपत्ति जनाएको हो । विगतमा आफूहरुसँग भएको सहमति कार्यान्वयन भएको भन्दै महासंघले असन्तुष्टिसँगै आन्दोलनको चेतावनी दिएको छ । महासंघले अब झन् कडा र निर्णायक आन्दोलन गर्ने बताएको छ । गत चैत २० गतेदेखि महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर काठमाडौंको माइतीघर–बबरमहल–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरेको थियो । #शिक्षा विधेयक तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत काठमाडौं । प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । त्रिभुवन विश्वविद्यालयकी कान्छी उद्योगको बक्यौता उठाउन सफल भए कुलमान, ४७ उद्योगले ४३ करोड… काठमाडौं । लामो विवादमा रहेका लोडसेडिङका वेला प्रयोग गरेको विद्युत्को प्रिमियम महसुल सञ्चालनमा रहेका सबै उद्योगले तिर्न सुरु गरेका छन् । केपी ओली र कल्याण श्रेष्ठबीच भेट भएको कुराले राजनीतिमा नयाँ… काठमाडौं । संसद पुनःस्थापनाको पक्षमा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा ‘समानान्तर सत्ता’ चलाउने गरेको आरोप कांग्रेस बैठकमा केपी ओलीको बँचाउ, रमेश लेखकले गरेर खुलेरै प्रतिरक्षा काठमाडौं । निवर्तमान गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टी केन्द्रीय समिति बैठकमा ‘जेन जी प्रदर्शन’का क्रममा भएको गोलीकाण्डमा स्काउटको जग्गामा पूर्वमन्त्री दीपक खड्काले बनाएको संरचनामा महानगरले चलायो डोजर काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको जग्गामा बनेको संरचनामा डोजर चलाएको छ । पूर्वऊर्जामन्त्री दीपक खड्काको कम्पनीले भोगचलन गरिरहेको संरचनामा रवि र छविको मुद्दामा सुनुवाइ, रिहाइ हुने सम्भावना कति ? सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाइ दुई करोड बुझाएको दुर्गा प्रसाईंको आरोप ३ समानुपातिका उम्मेदवारका लागि रास्वपाले गर्यो आवेदन आह्वान ४ आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना ५ तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी ६ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ७ कांग्रेसलाई बिच्काएर एमालेले हातमा पार्यो मुख्यमन्त्री, होटलमा रातारात सपथ ८ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत