गृहपृष्ठ ∕ मुख्यपत्र ∕ बाबुराम भन्छन्- राजावादीले भाडाका मान्छे उतार्दैमा डराउनु पर्दैन बाबुराम भन्छन्- राजावादीले भाडाका मान्छे उतार्दैमा डराउनु पर्दैन स्वर्णपत्र बिहीबार, २०८१ चैत्र १४ गते, १६:५८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्रवादीहरुलाई ‘गुढ’ र राजावादीहरूलाई ‘गोबर’ को संज्ञा दिएका छन् । एक पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले नेपालमा राजसंस्था पुनस्र्थापना असम्भव रहेको दाबी पनि गरे । राजाको पक्षमा १० हजार भाडाका मान्छेहरू ल्याइएको भन्दै उनीहरूसँग नडराउने उनको भनाइ थियो । #डा. बाबुराम भट्टराई तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति… काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क मोहन बस्नेतसामू निरीह बन्यो सिन्धुपाल्चोकको एमाले-माओवादी काठमाडाैं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता, निलम्बित सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको ‘काजी शैली’सामू सिन्धुपाल्चोकको नेकपा एमाले र माओवादी केन्द्र शिक्षा विधेयकका प्रस्तावित प्रावधानप्रति शिक्षकको चर्को असन्तुष्टि काठमाडौं । संसदीय उपसिमितिले सहमति जुटाएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूले फेरि असन्तुष्टि जनाएका छन् । नेपाल शिक्षक महासंघले उपसमितिले तयार मोहन बस्नेतसँग डरायो सिन्धुपाल्चोकको माओवादी काठमाडौं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता मोहनबहादुर बस्नेतले सोमबार सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा एउटा खानेपानी आयोजना उद्घाटन गरेका छन् । माओवादीबाट न्यायाधीश र अधिवक्ता नातेदार परेको भन्दै रवि लामिछानेको मुद्दा आज… काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनवाइ स्थगित भएको छ । बालेनलाई किन टेर्दैनन् कांग्रेस-एमालेका वडाध्यक्ष ? काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वडा अध्यक्षहरुले टेर्न छाडेका छन् । मेयर शाहले मनलाग्दी गरेको भन्दै एमाले र लोकप्रिय १ भ्रष्टाचार मुद्दा दर्ता भएपछि कांग्रेस सांसद मोहन बस्नेत निलम्बित २ साँच्चै पूर्वराजा शाहलाई नजरबन्दमा राखिएको हो ? ३ सरकारलाई सर्वोच्चले सोध्यो रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण ४ रवि लामिछानेविरुद्ध परेको अर्को उजुरी पनि फेक, उजुरीकर्ता भनिएको व्यक्ति नै रविकाे पक्षमा ५ सुनितालाई कार्यबाहक दिनुपर्ने भएपछि बालेनले रद्द गरे जापानको भ्रमण ६ प्रचण्डलाई नपचेको जनवादी विहे कि टेरेस रिसोर्टको मदिरा ? ७ भट्टको राजीनामा स्वीकृत नभए कांग्रेसले गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गर्ने ८ नारायणकाजी श्रेष्ठको प्रस्ताव- सांसदको संख्या घटाऔँ, संसद बाहिरबाट मन्त्री बनाऔँ