Techie IT
२०८१ असोज २१, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रओलीको चेतावनी- पार्टीमा गुटबन्दी गर्नेहरु अहिल्यै किनारा लागे हुन्छ

ओलीको चेतावनी- पार्टीमा गुटबन्दी गर्नेहरु अहिल्यै किनारा लागे हुन्छ


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विभाजन ल्याउन खोज्ने र गुटबन्दी गर्नेहरूलाई बेलैमा किनारा लाग्न चुनौती दिएका छन् ।

‘फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई पार्टीभित्र ठाउँ छैन’, बिहीबार एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘आन्तरिक सङ्घर्षका लागि ठाउँ छैन छलफल र विचार विमर्श गर्नलाई ठाउँ छ ।’

अध्यक्ष ओलीले मिसन ८४ यतिकै नभनेको भन्दै देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउन खोजेको पनि बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती

काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको

हुम्लाबाट नेपालगञ्जको जहाज टिकट पाउनै मुस्किल

काठमाडौं । हुम्लाका नागरिकहरू जहाजको टिकट खरिदका लागि रातभर लाइन बस्न थालेका छन् ।  दशैं तिहार नजिकिएसँगै जिल्लाबाट बाहिर जान

गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको

ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता

काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै

बाढीपहिरोमा परि काभ्रेमा हालसम्म ७७ जनाको मृत्यु

काठमाडौं । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन्

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक

Techie IT