गृहपृष्ठ ∕ मुख्यपत्र ∕ प्रतिवेदनमा फरक मत राख्ने रविको प्रयास असफल, भकानिए शिशिर खनाल प्रतिवेदनमा फरक मत राख्ने रविको प्रयास असफल, भकानिए शिशिर खनाल स्वर्णपत्र बिहीबार, २०८१ असोज ३ गते, १२:५३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । बहुचर्चित सहकारी घोटलासम्बन्धी प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेले फरक मत राख्न खोजेको तर नपाएको खुलेको छ । घोटला छानबिनका लागि बनाइएको संसदीय समितिले संसदलाई प्रतिवेदन बुझाउनुअघि लामिछानेले फरक मत राख्न खोजेका थिए । समितिले प्रतिवेदनलाई अन्तिम रुप दिइरहेका बेला लामिछानेले माओवादीका नेताहरुलाई आफ्नो फरक मत राख्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । तर, माओवादीले पनि उनको प्रस्ताव अस्वीकार गरिदियो । त्यसपछि बाध्य भएर रास्वपाका सांसद शिशिर खनालले भकानिँदै प्रतिवेदनमा हस्ताक्षर गरेका थिए । लामिछाने सहकारी रकम हिनामिनामा मुछिएकै कारण छानबिन समिति बनेको थियो । छानबिन समितिले लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा ६ वटा सहकारीबाट अवैध रुपमा ६५ करोड आएको र त्यसरी रकम आउँदा संस्थाको शेयर धनीका हिसाबले लामिछानेले पनि दायित्व बहन गर्नुपर्ने ठहर गरेको छ । #रवि लामिछाने तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको हुम्लाबाट नेपालगञ्जको जहाज टिकट पाउनै मुस्किल काठमाडौं । हुम्लाका नागरिकहरू जहाजको टिकट खरिदका लागि रातभर लाइन बस्न थालेका छन् । दशैं तिहार नजिकिएसँगै जिल्लाबाट बाहिर जान गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बाढीपहिरोमा परि काभ्रेमा हालसम्म ७७ जनाको मृत्यु काठमाडौं । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण ३ सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत ४ तुइन र फड्केले जोडियो नाका तातोपानी ५ बाढीपहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु,२५ अझै बेपत्ता ६ भोटेकोशी नदिले बगायो लार्चाको पुल ७ बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी