Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रहर्ककै बाटोमा बालेन, बढ्न थाल्यो विरोध

हर्ककै बाटोमा बालेन, बढ्न थाल्यो विरोध


काठमाडौं । खासगरी युवामाझ अतिलोकप्रिय काठमाडौंका मेयर बालेन शाह क्रमशः आलोचित हुन थालेका छन् । खासगरी अतिसस्तो र धारावाहिक स्टाटसका कारण उनको आलोचना हुन थालेको हो । प्रायः शुक्रबार साँझ स्टाटस लेख्ने गरेका बालेनले पछिल्लो समय जुनकुनै दिन, जुनकुनै समय पेचिलो स्टाटस लेख्न थालेका छन् ।

खासगरी प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति ज्यादा आक्रामक ढंगमा प्रस्तुत हुँदै आएका बालेनले शनिबार बाल दिवसको अवसरमा लेखेको स्टाटस विवादित भएको हो । उनले फेसबुक वालमा लेखेका छन्, ‘पीडित बालिकाहरु प्रम खड्ग प्रसाद ओलीको कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिनँ, सो सुभकामना स्वय प्रम ज्यूलाई नै टक्राउन चाहन्छु, ग्रहण गर्नुहोला !’

बालेनको यो स्टाटसपछि उनका भक्तहरुले ‘नाबालिग कुट्नेलाई मेरो प्रधानमन्त्रीले जोगाउँछ’ भनेर सामाजिक सञ्जालमा ‘खड्क ओली होसियार’ ह्यासट्याग अभियाननै चलाएका छन् । तर, समाजमा तार्किक र वौद्धिक व्यक्तित्वले भने बालेनको उक्त स्टाटसलाई ‘सस्तो र लोकप्रियतावादी’ भनेर टिप्पणी गरिरहेका छन् । कतियले उनलाई स्टाटस लेख्ने मामलामा धरानका मेयर हर्क साम्पाङकै बाटोमा हिँडेको भनेर पनि आलोचना गरिरेहका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT