गृहपृष्ठ ∕ मुख्यपत्र ∕ संविधान संशोधननै गर्न नहुने धर्मग्रन्थ होइन: प्रधानमन्त्री ओली संविधान संशोधननै गर्न नहुने धर्मग्रन्थ होइन: प्रधानमन्त्री ओली स्वर्णपत्र आईतबार, २०८१ साउन २० गते, १४:५३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरु सक्रिय भएको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्र लगायतका प्रतिपक्ष दलहरुले प्रतिगमनका लागि कांग्रेस–एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओली यस्तो बताएका हुन् । उनले अहिलेको सरकारले स्टन्टका लागि नभइ जनता र देशका लागि काम गर्ने पनि बताए । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै उनले सरकार र सत्तारुढ गठबन्धनले कुनैपनि खालको भ्रम सृजना गर्नेगरी काम नगर्ने प्रतिबद्धता जनाएका छन् । संविधानलाई धार्मिक ग्रन्थ वेद, बाईवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रस्तुत गर्न खोजिएको भन्दै उनले त्यस्तो भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे । #केपी शर्मा ओली तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन जी आन्दोलनमा गोली चलाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन्… चितवनमा सुरु भएको रास्वपाको विस्तारित बैठकमा केन्द्रीय नेताहरुले नै लेबी बुझाउन आनाकानी गरेपछि तनाव भएको छ । विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि… काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले… काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ३ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए ४ रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद बनाउने ५ रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि समर्थन गर्ने ६ संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल ७ तीन महिनामा सशस्त्र र नेपाल प्रहरीका एक हजारले दिए राजीनामा, धेरैले देखाए घरायसी कारण ८ सामाजिक सञ्जालमा सोविता गौतमसँग तुलना हुनथाल्यो ज्योति मगरको, गौतमको भन्दा मगरको पक्षमा बढी देखियो जनमत