गृहपृष्ठ ∕ मुख्यपत्र ∕ आयो कक्षा १२ को रिजल्ट, यसरी हेर्नुहोस् आयो कक्षा १२ को रिजल्ट, यसरी हेर्नुहोस् स्वर्णपत्र शुक्रबार, २०८१ साउन १८ गते, ११:५५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका नियमतितर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी उनुतीर्ण भएका छन् । अर्थात् २ लाख ३ हजा ८४७ जना विद्यार्थी मात्रै उतिर्ण भएका छन् । वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए । नेपाल टेलिकमले नतिजा हेर्ने विभिन्न तरिका सार्वजनिक गरेको छ । यस्तो छ, नतिजा हेर्ने तरिका #कक्षा १२ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बुधबार ५ अंकले बढ्यो नेप्से काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार ह्वीलचियरमै बसेर दीपाले गरिन बन्जी जम्प काठमाडौं । नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले ह्वीलचियरसहित बन्जी जम्प गरेकी छन् । आफ्नो जन्मदिनको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका–४ प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना… काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । मतदानको क्रममा एक व्यक्ति मतदान केन्द्र परिसरबाट जेनजीहरुको बुद्धि पलाउनै बाँकी छः चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको… काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ लोकप्रिय १ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी २ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ३ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ६ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ७ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ८ बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले बहादुरसिंह लामालाई अघि बढाउने