गृहपृष्ठ ∕ विचार/साहित्य ∕ अग्रगमनका लागि संविधान संशोधन अपरिहार्य अग्रगमनका लागि संविधान संशोधन अपरिहार्य ‘यो संघीयता खारेज गर्ने उपयुक्त मौका हो’ विमल पोखरेल मंगलबार, २०८१ असार २५ गते, १९:५० मा प्रकाशित विचार/साहित्य नेपालमा प्रदेश मात्रै होइन, ‘सेतो हात्ती’का रुपमा रहेको संघीयता नै खारेज गर्नुपर्छ । ‘सालासाली भर्ती केन्द्र’का रुपमा रहेको समानुपातिक निर्वाचन प्रणाली पनि कामै छैन । धर्म निरपेक्षताको विषयमा गम्भीर बहसको जरुरी छ । राजतन्त्र फर्कने कुनै सम्भावना नै छ । मुद्दाका हिसाबले कांग्रेस–एमाले गठनबन्धन अहिलेको आवश्यकता हो । प्रचण्डले सरकारमा टिक्न संविधानको छिद्र नखोजेकै राम्रो । रवि टपरटुइयाँवादी हुन्, बालेनमा सम्भावना छ, हर्कको कुरै नगरौं । हो, स्वणपत्रको भिडिओ आर्टिकल– स्वर्ण विचारमा अधिवक्त एवम् राजनीतिक विश्लेषक विमल पोखरेलले यस्तै सनसनीपूर्ण विचार व्यक्त गरेका छन् । हेर्नुहोस्, विमल पोखरेलको भिडिओ आर्टिकल #भिडिओ आर्टिकल #विमल पोखरेल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि, संविधानको प्रतिफल र समृद्धिको यात्रा नेपालको इतिहास संघर्ष, बलिदान र परिवर्तनको उचाइमा उभिएको छ। २००७ सालमा राणाशासनको अन्त्यसंगै प्रजातन्त्र स्थापनाको थालनी भयो। त्यसपछि २०१५ सालको हिक्मतलाई हिम्मत दिने मदन हिक्मतको यात्रा केवल चुनावी राजनीति होइन। उनले सधैँ संगठनलाई विचार र सेवाको संयोजनको रूपमा लिएका छन्। उनी विश्वविद्यालयभित्र भएका असमानता, मौसमीसँगको अधुरो प्रेम धनकुटाको चिसो बिहान । म झोला बोकेर बसपार्कमा उभिएको थिएँ, काठमाडौं जानका लागि । मनमा हजारौं विचारहरू वर्षात भइरहेको थियो भीम रावलको बजारीकरणमा ‘विचलनमुखी एमाले’को मलजल दशौं महाधिवेशनपछिका उनका अस्वाभाविक, उग्र र बजारमुखी अभिव्यक्तिहरु कम्युनिष्ट पार्टीमा त के कुनै सामाजिक कार्यको उपभोक्ता समूहमा पनि सुहाउने किसिमको सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका… पत्रकारको संगठनमा हुने दलहरुको निर्वस्त्र नृत्य गलत छ । त्यहीं नृत्य कोरस नाच्न पाउँदा गर्व गर्ने अर्धपत्रकारको मगज पनि गलत कथा: स्वर्ग-नर्क माधवराज गाउँका जानेमानेका ब्राह्मण थिए। साह्रै सरल जीवन जिउने उनी गाउँघरमा जजमान गरेर आफ्नो गुजारा चलाउँथे। धर्मप्रति उनको गहिरे आस्था लोकप्रिय १ भ्रष्टाचार मुद्दा दर्ता भएपछि कांग्रेस सांसद मोहन बस्नेत निलम्बित २ साँच्चै पूर्वराजा शाहलाई नजरबन्दमा राखिएको हो ? ३ सरकारलाई सर्वोच्चले सोध्यो रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण ४ रवि लामिछानेविरुद्ध परेको अर्को उजुरी पनि फेक, उजुरीकर्ता भनिएको व्यक्ति नै रविकाे पक्षमा ५ सुनितालाई कार्यबाहक दिनुपर्ने भएपछि बालेनले रद्द गरे जापानको भ्रमण ६ प्रचण्डलाई नपचेको जनवादी विहे कि टेरेस रिसोर्टको मदिरा ? ७ भट्टको राजीनामा स्वीकृत नभए कांग्रेसले गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गर्ने ८ नारायणकाजी श्रेष्ठको प्रस्ताव- सांसदको संख्या घटाऔँ, संसद बाहिरबाट मन्त्री बनाऔँ